प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने गठबन्धन सहमति

१ बर्ष अगाडि

काठमाडौं - आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने गठबन्धन दलबीच सहमति भएको छ । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो समझदारी गरेको हो ।

अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरेको हो । उक्त मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया