फोहरले भरिन थाले राजधानीका फूटपाथ

१ बर्ष अगाडि

राजधानी काठमाडौँका पैदलमार्ग (फूटपाथ) फोहरले भरिन थालेपछि सडकबाट यात्रा गर्दै पैदल यात्रु । हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस

१ बर्ष अगाडि

प्रतिक्रिया