धान गोड्न व्यस्त किसान

१ बर्ष अगाडि

तनहुँको भानु नगरपालिका–८ जैविक कृषि सहकारी संस्थाका कृषक एक हेक्टर क्षेत्रफलमा लगाइएको धान गोड्दै । भानु नगरपालिकाको आर्थिक सहयोगमा कृषकले एक महिना अगाडि धानको बीउ रोपेका थिए । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया