मन्दाकिनी हाइड्रोको सेयर रजिष्ट्रार बीओके क्यापिटल

१ बर्ष अगाडि

काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बीओके क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । 

कम्पनी सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

योसँगै मन्दाकिनी हाइड्रोपवारको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य बीओके क्यापिटलले गर्नेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया