कुबेतमा २०० नेपाली पुरुष महिला कामदारलाई रोजगारीको अवसर, मासिक तलब कति ?

१ बर्ष अगाडि

काठमाडौं - कुबेतले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कुबेत सहरमा रहेको एक कम्पनीले १५० जना पुरुष र ५० जना महिला गरी जम्मा २०० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३५ हजार बढि पाउनेछ । इच्छुक कामदारले त्रिभेनी एच आर सोलुसन प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा साउन भदौ ३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया