मन्दिर पुनःनिर्माण

१ बर्ष अगाडि

घोराही–१७ चौघेरामा रहेको गोरक्ष सिद्धरत्ननाथ चौघेराको मूल मन्दिर पुनःनिर्माण अन्तिम चरणमा रहेको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा रु छ करोड ६३ लाख ४८ हजार पाच सय ६८ मा पुनःनिर्माण भइरहेको छ । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया