तिला नदीमाथि निर्माण भएको झोलुङ्गेपुल

१ बर्ष अगाडि

 जुम्लाको चन्दननाथ नगरपालिकास्थित देवल खलाचौरमा तिला नदीमाथि निर्माण भएको झोलुङ्गेपुल । उक्त पुल निर्माण भएपछि वडा नं ७, ८,९ र १० का  स्थानीयवासीलाई आवतजावत गर्ने सहज भएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया