प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से, १ हजार १४६ कित्ता शेयर खरिदबिक्री

१ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ। 

अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ। 

बिहीबार प्रि ओपन सेसनमा १४ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको १ हजार १४६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया