फोहरको थुप्रो

१ बर्ष अगाडि

राजधानीको कमलपोखरी अघिको मूल सडकमा थुपारिएको फोहर । विगत एक महिना अघिदेखि काठमाडौँ उपत्यकामा फोहर उठ्न छोडेपछि राजधानी शहर दुर्गन्धित बनेको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया