कृष्णलीला नचले पारिश्रमिक फिर्ता गर्छु : पुष्प खड्का

१ बर्ष अगाडि

काठमाडौं - अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ यदि बक्स अफिसमा सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् ।

आजबारदेखि प्रदर्शन हुन गइरहेको फिल्मबारे कुरा गर्दै उनले भने, ‘यदि फिल्म चलेन भने आफूले पाएको पारिश्रमिकको निश्चित प्रतिशत रकम फिर्ता गर्छु ।’

उनले दुई कारण पारिश्रमिक फिर्ता गर्न तयार भएको बताए । रोहित कट्टेल निर्माता रहेको फिल्ममा पुष्पसँग डेब्यु गर्ल श्रद्धा क्षेत्रीले अनस्क्रिन रोमान्स गरेकी छन् ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया