मानुषी लघुवित्तले माग्यो कर्मचारी,एसएलसी उत्तिर्ण देखि प्लस टु उत्तिर्णलाई अवसर

१ बर्ष अगाडि

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थी) पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदको लागि एसएलसी उत्तिर्ण देखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदबारले इमेल  [email protected]  मार्फत दरखास्त दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया