इमर्जिङ भेन्चरमा ६ करोड ५० लाख लगानी गर्दै इमर्जिङ नेपाल

१ बर्ष अगाडि

काठमाडौं - इमर्जिङ नेपाल लिमिटेडले ‘इमर्जिङ भेन्चर लिमिटेड’ मा लगानी गर्ने भएको छ ।

कम्पनीले इमर्जिङ भेन्चरमा ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो । कम्पनीले इमर्जिङ भेन्चरमा संस्थापक सेयरधनीका रुपमा प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ५० हजार कित्ता सेयर किन्नेछ । 

कम्पनीका अनुसार उक्त रकम इमर्जिङ भेन्चरले माग गरेको समयमा भुक्तानी गरिनेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया