ई–सेवाले विभिन्न पदमा कर्मचारी माग्यो

१ बर्ष अगाडि

काठमाडौं- डिजिटल भुक्तानी माध्यम ई–सेवाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इसेवाले जनकपुरका लाग शाखा प्रबन्धक एकजना, प्रोग्राम अफिसर जनकपुर र बुटवलका लागि र डिस्ट्रिक को–अर्डिनेटरमा २५ जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका इच्छु्क ब्यक्तिहरुले ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया