हात्तीले क्षति पु¥याएको धानबालीबारे जानकारी गराउँदै  किसान

१ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिका किसान हात्तीले धान बालीमा पु¥याएको क्षतिबारे नगरपालिकाका जनप्रतिनिधिलाई जानकारी गराउँदै । जंगली हात्तीको बथानले गएराति २२ जना किसानको दुई विघा भन्दाबढी जग्गामा  धानबाली नोक्सानी पु¥याएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया