बसमा आगजनी

१ बर्ष अगाडि

धादिङको गजुरी–१, गजुरी बजारमा बसको ठक्करबाट पैदल हिँडिरहेका विद्यार्थीको मृत्यु भएपछि स्थानीयले आगजनी गराइदिएको बस । बिहीबार बिहान विद्यालय जाने क्रममा सडक पार गर्दै गर्दा बसले ठक्कर दिएको थियो । स्थानीयवासीले सडक अवरुद्ध पारेका छन् । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया