भैँसी फार्म अनुगमन

१ बर्ष अगाडि

रामपुर नगरपालिकामा युवा स्वरोजगार कार्यक्रमको लागि प्रस्ताव पेस गरेका युवा उद्यमीको फार्म अनुगमन गर्दै जनप्रतिनिधि, कर्मचारीसहित टोली । आवेदनको आधारमा स्थलगत व्यावसाय अनुगमन गरेर नगरपालिकाले स्वरोजगार कार्यक्रममा युवा उद्यमी छनोट गरी समावेश गर्ने गरेको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया