दशैं बिदाको समयमा सेवा दिइरहेको छ लुम्बिनी जनरल इन्स्योरेन्सले

१ बर्ष अगाडि

काठमाडौं - निर्जीवन बीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सले दशैं बिदाको समयमा पनि फोनमार्फत् ग्राहक सेवालाई निरन्तरता दिइरहेको छ ।

इन्स्योरेन्सले सार्वजनिक सूचना मार्फत् आफ्ना ग्राहकलाई दाबी र अण्डराइटिङ विभागका कर्मचारीको मोबाइल नम्बर उपलब्ध गराएको छ ।

साथै बीमालेख सम्बन्धि अन्य कुनै जानकारी चाहिएमा वा बीमा गर्नुपर्ने भएमा बिक्री विभाग अन्तर्गत कार्यरत सातवटै प्रदेशका कर्मचारीको मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ ।  

१ बर्ष अगाडि

प्रतिक्रिया