पलाञ्चोकस्थित कालिकादेवी मन्दिर

१ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ९ स्थित कालिकादेवी मन्दिर । पलाञ्चोक भगवतीको दिदीको रुपमा पुजिने गरेको सो मन्दिरमा पलाञ्चोक मन्दिर पुग्नेहरु दर्शन गर्ने गर्दछन् । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया