सहयोग

१ बर्ष अगाडि

काठमाडौं - व्यास नगरपालिका–११ स्थित सेराका अपाङ्गता र एकल महिलालाई चामल,अण्डा मरमसला र नगद लगायतका सामाग्री सहयोग गर्न तयारी गरिदै । 

बडा दशैंको अवसरमा आर्थिक अवस्था नाजुक रहेका  परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा चामल,अण्डा , मरमसला र नगद सहयोग गरेको हो ।  तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया