अस्पतालको आइसीयू कक्ष तोडफोड

१ बर्ष अगाडि

काठमाडौं - बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरुले तोडफोड गरेको चितवन मेडिकल कलेज ९सिएमसी०को  सघन उपचार कक्ष ९आइसीयू० । तोडफोडबाट आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । तस्विर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया