नेपालमा डेंगु : संक्रमितको संख्या साढे ४२ हजार नाघ्यो, ५१ जनाको मृत्यु

१ बर्ष अगाडि

काठमाडौंं- नेपालमा डेंगु संक्रमितको संख्या साढे ४२ हजार नाघेको छ । 

गत साउन १ गते यता हालसम्म नेपालमा ४२ हजार ५०४ जनामा डेंगुका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । साथै यो अवधिमा ५१ जनाले ज्यान गुमाएका छन् ।  

मन्त्रालयका अनुसार देशका ७७ वटै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया