एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी, कति हुनेपर्ने शैक्षिक योग्यता ?

१ बर्ष अगाडि

काठमाडौं- एनआइबिएल क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले हेड लिगल एण्ड कम्प्लेन्स पदमा १ जना कर्मचारी माग गरेको छ । 

सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक तथा योग्य व्यक्तिले कम्पनीको इमेल  मार्फत आवेदन दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया