गोरखा २ मा भारी मतान्तर सहित प्रचण्डको अग्रता, पछ्याउँदै घण्टी

१ बर्ष अगाडि

काठमाडौं- गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले भारी मतान्तर सहित अग्रता कायम राखेका छन् ।  

पछिल्लो मत परिणम अनुसार प्रचण्डले १७ हजार ७५३ मत पाएका छन् । उनका निकतम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीमा कविन्द्र बुर्लाकोटीले ५ हजार ९६८ मत पाएका छन् । प्रचण्डले ११ हजार ७८५ मत मतान्तर सहित अग्रता लिइरहेका छन् ।

नेकपा एमाललेका उम्मोवार अब्दुसालम मियाले ४ हजार ५९८ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया