ताप्लेजुङमा योगेश भटराई अघि लागे, माओवादीले पछ्याउँदै

१ बर्ष अगाडि

ताप्लेजुङमा एमालेका योगेश भटराई अघि लागेका छन् ।  

पछिल्लो मत परिणाम अनुसार एमालेका योगेश भटराईले २० हजार २ सय ७२ मत ल्याएका छन्।

यस्तै,  माओवादी केन्द्रका खेल प्रसाद बुढा क्षेत्रीले  २० हजार १ सय ३७ मत ल्याएका छन्।

उनीहरूबीच १३५ मतको अन्तर छ।

१ बर्ष अगाडि

प्रतिक्रिया