रौतहट १ मा माधव नेपालको अग्रता कायमै, गुप्ताभन्दा ५ हजार मतले अघि

बुधबार, ०७ मंसिर २०७९, १३ : ५१

रौतहट १ मा नेकपा एकिकृत समाजबादीका माधव नेपालले अग्रता कायमै राखेका छन् ।  

उनी एमालेका अजयकुमार गुप्ताभन्दा ५ हजार मतले अघि छन्।

हालसम्म माधव नेपालले २० हजार ८९६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी अजयकुमार गुप्ताले १५८०१ मत ल्याएका छन्।

बुधबार, ०७ मंसिर २०७९, १३ : ५१

प्रतिक्रिया