ललितपुरबाट तोसिमा कार्की निर्वाचित

१ बर्ष अगाडि

पाटन / ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा ९माओवादी केन्द्र०की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया