विजयी उत्सव

१ बर्ष अगाडि

म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी भएपछि बाम–लोकतान्त्रिक गठबनधनले आज बेनीमा निकालेको विजयी उत्सव ¥यालीमा सहभागीहरु । म्याग्दीबाट प्रतिनिधिसभामा खमबहादुर गर्वुजा, प्रदेशसभा (१) मा हरि भण्डारी र (२) मा रेशम जुग्जाली निर्वाचित हुनुभएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया