अरुण डाँडामा यलम्बरको मूर्ति

१ बर्ष अगाडि

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाको पर्यटकिय क्षेत्र अरुण डाँडामा राखिएको यलम्बरको मूर्ति। यो ठाउँको पर्यटन प्रवर्द्धनका लागि यहि मङ्सिर २२देखी २६ गतेसम्ममा अरुण डाँडा महोत्सव आयोजना हुँदैछ । तस्बिरर: रासस

१ बर्ष अगाडि

प्रतिक्रिया