दुम्सीको मूर्ति

१ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गरिएको दुम्सीको मूर्ति । वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको दुम्सीको मूर्तिले यस ठाउँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया