शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

१ बर्ष अगाडि

काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले रुपन्देही र कपिलवस्तुका लागि ब्रान्च म्यानेचर केही संख्यामा र रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि रिलेशनसिप म्यानेजर केही संख्यामा माग गरेको हो ।

सो पदहरुका लागि कम्पनीले व्यवस्थापन संकायमा स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले पुष ६ गतेभित्र कम्पनीको वेबसाइट https://srdb.com.np/banking-career मार्फत दरखास्त दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया