बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं- बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको मूल्य यथावत रहेको छ । योसँगै आज प्रतितोला सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो सुन्तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया