अभियान लघुवित्तद्धारा विभिन्न पदमा कर्मचारी माग, एसएलसी देखि प्लस टु उत्तिर्णलाई अवसर

१ बर्ष अगाडि

काठमाडौं-  अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । 

सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सूचना प्रकारिशत भएको १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया