कर्णालीको सुगन्धित तेल अन्तरराष्ट्रिय बजारमा

१ बर्ष अगाडि

कर्णालीबाट अन्तरराष्ट्रिय बजारमा निर्यातको लागि तयार गरिएको अर्गानिक सुगन्धित तेललगायत विभिन्न जडिबुटीका साथमा बायोकर्णाली एरोमाका सञ्चालक राजेन्द्र विष्ट । ‘भलेरियन, लेमनग्रास, युकलिप्टस र क्याम्फर’ नाम गरेका चार वटा उत्पादनलाई युरोपियन बजारमा निर्यात गर्ने गरेको उनि बताउँछन् । तस्बिरः रासस

१ बर्ष अगाडि

प्रतिक्रिया